१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महामन्त्री मुकुल ढकालमाथि कारबाही हुनसक्छ : डोरप्रसाद अर्याल

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोरप्रसाद अर्यालले पार्टीका महामन्त्री डा. मुकुल ढकालमाथि अनुशासनको कारबाही हुन सक्ने बताएका छन् । 

श्रम तथा रोजगारमन्त्री समेत रहेका उनले कारबाही सम्बन्धमा १९ गते बस्ने केन्द्रीय समिति बैठकले निर्णय लिन सक्ने स्पष्ट पारेका हुन् । 

सोमबार संसद् भवनमा सञ्चारकर्मीसँग मन्त्री अर्याले भने,  ‘उहाँ (ढकाल)लाई पार्टीले जिम्मेवारी दिएको थियो । त्यो जिम्मेवारी पूरा गर्नुभएको होला । पार्टी सभापतिलाई बुझाउनुभएको छ । त्यो बैठकबाट के गर्नुपर्ने हो, सबै सार्वजनिक हुन्छ । हामीले भन्दा पनि पार्टीको अनुशासनबाट बाहिर जान्छ भने कारबाही हुन सक्छ । त्यो मलाई पनि उहाँलाई र सभापतिलाई कारबाही हुने विषय हो ।’

ढकालले केही समय पहिले विभिन्न जिल्ला पुगेर पार्टीको अवस्थाबारे समीक्षा गरी प्रतिवेदन सभापति लामिछानेलाई बुझाएका थिए । तर निराशाजनक पत्र पेस गरेकोमा ढकालमाथि नेताहरूले असन्तुष्टि पोखेका थिए ।

प्रतिक्रिया दिनुहोस