काठमाडौँ । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कार्यक्रम छ ।
यतिबेला बैठकमा आकस्मिक समय चलिरहेको छ ।