११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीले भने-किड्नी दान नपाएको भए मेरो १७औँ पुण्यतिथि भइसक्थ्यो 

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दान जीवनसँग सम्बन्धित हुने बताएका छन् ।

डा. अजयक्रान्ति शाक्यको ‘बुद्धका मौलिक दर्शन’ पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आवश्यक नै नभएको मान्छेलाई केही कुरा पनि दान दिन नहुने बताए ।

उनले भने, ‘जसलाई जे दान आवश्यक छ, त्यो दिने हो, मेरो किड्नी गयो, मलाई किड्नी आवश्यक भयो, म अहिले दानकै किड्नी लिएर बाँचिरहेको छु । दान कति महत्त्वपूर्ण रहेछ भन्ने त यहीबाट थाहा हुन्छ नि ! किड्नी दान नगरेको भए त म उहिल्यै १७ वर्ष अगाडि, अहिले मेरो १७औँ पुण्यतिथि हुन्थ्यो । दान जीवनसँग सम्बन्धित छ । जसलाई जुन चिज आवश्यक हुन्थ्यो, त्यो कुरा दान दिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस