६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय सरकारका कर असुली रोक्न जिल्ला प्रशासन कार्यालयहरूलाई गृहको परिपत्र

अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयले स्थानीय सरकारहरूले राष्ट्रिय र सहायक राजमार्गमा गरिरहेको कर असुलीलाई रोक्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ। मन्त्रालयले जारी गरेको पत्रमा, स्थानीय सरकारहरूले राजमार्गमा विभिन्न किसिमका कर असुली गरिरहेको पाइएको भन्दै, यस कार्यलाई तत्काल रोक्न निर्देशन दिएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सिफारिसमा आएको यो निर्देशन २०७५ मंसिर १७ मा मन्त्रिपरिषद्ले गरेको निर्णयको कार्यान्वयन सुनिश्चित गर्न गरिएको हो। उक्त निर्णयअनुसार, अर्थ मन्त्रालयले तयार पारेको कार्य योजनामा राजमार्गमा कुनै पनि प्रकारको कर असुली नगर्न भनिएको थियो। तर, पछिल्लो समय कतिपय स्थानीय तहहरूले यो निर्देश विपरीत कर असुल्न थालेको गुनासो आएसँगै गृह मन्त्रालयले तत्काल यो कार्य रोक्न निर्देशन दिएको हो।

गृह मन्त्रालयको पत्रमा जिल्ला प्रशासन कार्यालयहरूले स्थानीय सरकारहरूसँग समन्वय गरेर राजमार्गमा भइरहेको अनधिकृत कर असुली रोक्न आवश्यक कदम चाल्न भनिएको छ। यस कदमले यातायातलाई व्यवस्थित बनाउन र यात्रुहरूलाई अनावश्यक करको भारबाट राहत दिने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस