काठमाडौँ । लोक सेवा आयोगले फार्मेसी सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
मंगलबार एक सूचना जारी गर्दै आयोगले फार्मेसी सहायकको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी गराएको हो ।
आयोगका निजामती कर्मचारी अस्पतालको विज्ञापन नम्बर १-७/०८०-८१ (सीमित) अन्तर्गत विभिन्न सेवा, समूह उपसमूहको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ । साथै उम्मेरदवारहरुलाई अन्तरवार्ता लागि सम्बन्धित निकायमा सम्पर्क गर्ने अनुरोध गरिएको छ ।
(हेर्नुहोस् नतिजा)