काठमाडौँ । लोक सेवा आयोगले सिनियर अपरेटर पदको प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ता कार्यक्रम निर्धारण गरेको छ ।
आयोगले बुधबार एक सूचना जारी गदै सिनियर अपरेटर पदको प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ता कार्यक्रम निर्धारण गरेको जनाकारी दिएको हो ।
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नम्बर १२९५७/०८०-८१ (खुला) नेपाल इञ्जिनियरिङ सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं. प्रथम (प्राविधिक) श्रेणी, सिनियर अपरेटर पदको प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ता हुने स्थान, मिति र समय निर्धारण गरिएको छ ।
हेर्नुहोस् सूची :








