काठमाडौँ । तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माण स्थलमा काम हुँदै । प्याकेज १ अन्तर्गत बाँध निर्माणका लागि फाउन्डेसनको कार्यलाई तीव्रता दिइएको छ । तस्बिर: कृष्ण न्यौपाने