६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासनकै नासु घुससहित पक्राउ प्रकरणमा महोत्तरीका सिडिओलाई गृहमन्त्रीको स्पष्टीकरण

अ+ अ-

काठमाडौँ। महोत्तरीका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) लालबाबु कवारीलाई गृहमन्त्री रमेश लेखकले स्पष्टीकरण सोधेका छन्।

मंगलबार गृह मन्त्रालयमा बोलाएर गृहमन्त्री लेखकले कवारीसँग प्रशासन शाखाका नायब सुब्बा(नासु) अशोककुमार यादव घुससहित पक्राउ परेका घटनाबारे सोधपुछ गरेका हुन् । 

सिडिओ कार्यालयका कर्मचारीमाथिको यो कारबाहीसँगै कवारीको विगतका विवादित क्रियाकलापलाई लिएर पनि मन्त्रालयमा चर्चा हुँदै आएको थियो। यस घटनाले प्रशासनको कार्यक्षमतामाथि गम्भीर प्रश्न खडा गरेको छ।

यससँगै, पर्साका सीडीओ गणेश अर्यालको अभिव्यक्तिबारे चिकित्सकहरूले प्रकट गरेको असन्तुष्टिप्रति पनि गृहमन्त्री लेखकले चासो देखाएका छन्। उनले अर्यालसँग पनि यसबारे बुझेका छन् ।

सम्बन्धित समाचार : महोत्तरी प्रशासनमा अख्तियारको छापा, नासुसहित कागजात नियन्त्रणमा

प्रतिक्रिया दिनुहोस