१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एम्नेस्टी इन्टरनेशनल नेपालको अध्यक्षमा पुनः बुढाथोकी चयन

अ+ अ-

काठमाडौँ । एम्नेस्टी इन्टरनेशनल नेपालको अध्यक्षमा पुनः विपिन बुढाथोकी चयन भएका छन् ।

नवलपरासीको गैँडाकोटमा मंसिर २९ र ३० गते आयोजित ३३औँ वार्षिक साधारण सभाले विपिन बुढाथोकीलाई सर्वसम्मत रूपमा दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो ।

साधारण सभाले सन् २०२५ का लाली नयाँ मानवअधिकार कार्य योजनासमेत तय गरेको छ । १५० भन्दा बढी प्रतिनिधिहरूको सहभागितामा सम्पन्न सभाले आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन पारित पनि गरेको छ ।

नवनिर्वाचित अध्यक्ष विपिन बुढाथोकीले एम्नेस्टी नेपालको अभियानलाई अझ सशक्त मानवअधिकार आन्दोलनको रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उद्घाटन सत्रमा प्रतिनिधि सभाका सदस्य गगनकुमार थापाले दक्षिण एसियामा नेपालको लोकतान्त्रिक मूल्य र मानवअधिकारको महत्त्वलाई जोड दिएका थिए ।

संस्थाका निर्देशक निराजन थपलियाले नयाँ नेतृत्व समावेशी र विविधतायुक्त रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस