काठमाडौँ । कोशी प्रदेश सरकारले प्रदेश लोक सेवा आयोगको सिफारिसका आधारमा प्रदेश स्वास्थ्य सेवाका विभिन्न सेवा/समूहका ११ जना कर्मचारीलाई अधिकृत स्तर एघारौँ तहमा बढुवा गरेको छ।
बढुवा समितिको बिहीवार बसेको बैठकले प्रदेश कृषि सेवा, प्रदेश वन सेवा, प्रदेश शिक्षा सेवा र प्रदेश स्वास्थ्य सेवा पदमा बढुवा गर्ने निर्णय गरेको हो ।
