११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, कर्मचारी विधेयक मुख्य एजेन्डा

अ+ अ-

काठमाडौँ । आजदेखि लुम्बिनी प्रदेश सभाको पाँचौँ अधिवेशनको पहिलो बैठक बस्दै छ । यो बैठकमा यसअघि प्रदेश सभाबाट सर्वसम्मत पास भएर प्रमाणीकरणका लागि प्रदेश प्रमुख कृष्णबहादुर घर्तीसँग पुगेर फिर्ता भएको कर्मचारी विधेयक प्रमुख एजेन्डाको रूपमा रहेको छ ।

प्रदेश प्रमुख घर्तीले प्रदेश सभा, सरकारसँग कुनै समन्वय नगरी फिर्ता गरेको भन्दै दुवै पक्ष असन्तुष्ट छन् भने घर्ती आबद्ध नेपाली काँग्रेसले समेत कुनै सल्लाह नगरी प्रदेश प्रमुखले विधेयक फिर्ता पठाएको भन्दै असन्तुष्टि जनाउँदै आएको छ ।

सरकारले फिर्ता आएको विधेयक हुबहु प्रमाणीकरणका लागि पुनः पठाउने तयारीमा छ भने प्रदेश प्रमुख घर्तीले यो विधेयकमा धेरै कमजोरी रहेकाले सच्चाउन लिखित सन्देशसहित पठाएकोले त्यसो नभए प्रमाणीकरण नगर्ने बताउँदै आएका छन् ।

आज मंगलवार दिउँसो २ बजे प्रदेश सभाको पाँचौँ बैठकको पहिलो बैठक बस्दै छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले नेपालको संविधानको धारा १८३ को उपधारा ९१० अनुसार लुम्बिनी प्रदेश सभाको पाँचौँ अधिवेशन पुस १६ गते दिउँसो २ बजेका लागि आह्वान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस