११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनुमतिविना युक्रेन आउने विदेशी शान्ति सेनालाई आक्रमण गर्ने रुसको चेतावनी

अ+ अ-

काठमाडौँ । रुसले आफ्नो अनुमतिविना युक्रेनमा आएका विदेशी शान्ति सेनालाई आक्रमण गर्ने बताएको छ । रुसी विश्व च्यानल आरटीका अनुसार त्यस्ता शान्ति सेना आफ्ना वैधानिक निशाना हुने रुसले बताएको छ ।

हालै युरोपेली अधिकारीहरूले संयुक्त राष्ट्रसंघअन्तर्गत युक्रेनमा शान्ति सेना पठाउन सकिने प्रस्ताव राखेको समाचार आएपछि रुसको यस्तो चेतावनी आएको हो ।

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएसँगै युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग बन्द गर्ने कुरा आएको समयमा युरोपेली पक्षबाट शान्ति सेनाको कुरा आएको हो । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने कम्तीमा २ लाख युरोपेली शान्ति सैनिक आवश्यक हुने बताउँदै आएका छन् ।

जेलेन्स्कीलाई रुसले कार्यकाल सकिएर पनि सत्तामा टाँसिरहेको भन्दै अवैध राष्ट्रपतिको उपमा दिँदै आएको छ । यद्यपि वार्ताको लागि युक्रेन र रुस दुवै तयार भएको सार्वजनिक भइसकेको छ । यो सबै घटना अमेरिकामा डोनाल्ड ट्रम्पको सत्तारोहणसँगै भएको हो ।

प्रतिक्रिया दिनुहोस