काठमाडौँ । लोक सेवा आयोगले नायव सुब्बा वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ ।
आयोग कार्यालयले आज एक सूचना जारी गरी नायव सुब्बा वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, काठमाडौँ कार्यालयको विज्ञापन नम्बर ११९०१/०७९-८० (खुला) नेपाल न्याय सेवा, न्याय समूह, रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक) नायव सुब्बा वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूचना :
