काठमाडौँ । लोक सेवा आयोगले खरिदार वा सो सरह पदको उम्मेदवार सिफारिस गरेको छ ।
केन्द्रीय आयोगले मंगलबार एक सूचना जारी गर्दै खरिदार वा सो सरह पदको उम्मेदवार सिफारिस गरेको जनाकारी दिएको हो ।
आयोगका कार्यालयको वि. नं. ११९१६/०८०-८१ (अपांग) संयुक्त र एकीकृत, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदको उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूची :

यस्तै, आयोगका काठमाडौँ कार्यालयको विज्ञापन नं. ११९१५।०८०-८१ (दलित) संयुक्त र एकीकृत, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदको उम्मेदवार पनि सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूची :

