काठमाडौँ । लोक सेवा आयोगले उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले बुधबार सूचना जारी गरी उपसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १७२१६-१७२१७/०७७-७८ (खुला तथा समावेशी),शिक्षा सेवा, शिक्षा प्रशासन समूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लिखित नतिजा गरिएको छ ।
हेर्नुहोस् नतिजा:


यस्तै आयोगले आजै कार्यालयको विज्ञापन नं १७२१५/०७७-७८ (आ.प्र.), शिक्षा सेवा, शिक्षा प्रशासन समूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लिखित नतिजा पनि प्रकाशन गरेको छ ।
हेर्नुहोस् नतिजा:

