काठमाडौँ । नेपाल प्रहरीका ७५ जना सईहरूको बढुवा तथा पदस्थापन गरिएको छ ।
प्रहरी महानिरीक्षकको आजको निर्णयबाट जनपद प्रहरी समूहतर्फ नायव निरीक्षक (सई) बाट वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई)मा बढुवा भएकाहरूको पदस्थापन गरिएको हो।