काठमाडौँ । लोक सेवा आयोगले उपसचिव वा सो सरह पदका उम्मेदवार अन्तर्वार्ता सूचीबाट हटाएको छ । आयोगले शुक्रबार सूचना जारी गरी उपसचिव वा सो सरह पदको उम्मेदवार अन्तर्वार्ता सूचीबाट हटाएको जानकारी दिएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७१८७/०८१-८२ (महिला), नेपाल इन्जिनियरिङ सेवा, सर्भे समूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको उम्मेदवार अन्तर्वार्ता सूचीबाट हटाएको छ ।
हेर्नुहोस् आयोगले जारी गरेको सूचना








