काठमाडौँ । लोक सेवा आयोगले उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको छ। आइतबार साँझ आयोगले उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं, १७२०६/०८१-८२ (आ.प्र.), नेपाल वन सेवा, ने.पा. एण्ड वा.ला. समूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् आयोगले जारी गरेको सूचना








