२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घुस प्रकरणमा मुछिएका सामान्य प्रशासन मन्त्री गुप्ताले निजामती सेवा विधेयक राष्ट्रिय सभामा प्रस्तुत गर्दै

अ+ अ-

काठमाडौँ । घुस प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता आज विवादित ‘संघीय निजामती सेवा विधेयक, २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभामा प्रस्तुत गर्दै छन्।

दिउँसो १ बजे संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने बैठकमा गुप्ताले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।

मन्त्री गुप्ता कर्मचारीको सरुवा रोक्न र नियुक्ति दिलाउन ७८ लाख रुपैयाँ घुसको डिल गरेको अडियो सार्वजनिक भएपछि चौतर्फी आलोचना खेपिरहेका छन्। विपक्षी दलहरूले उनको राजीनामा माग गरेका छन् भने प्रधानमन्त्रीले उनलाई तत्काल बर्खास्त गर्नुपर्ने आवाज पनि उठेको छ। एमालेका सांसदहरूले अडियोको सत्य तथ्यबारे तत्काल छानबिन गरेर मन्त्रीले संसदमा जवाफ दिनुपर्ने माग गरेका छन्।

यसै विषयमा मंगलबार संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमाथि सत्तालाई बिचौलियाको स्वार्थ र भ्रष्टाचारको संरक्षणमा चलाएको आरोप लगाएका छन्।