२० जिल्ला न्यायाधीशको काज सरुवा (सूचीसहित)
काठमाडौँ । न्याय प्रशासनको आवश्यकता र कार्य व्यवस्थापनलाई ध्यानमा राख्दै २० जना जिल्ला न्यायाधीशको काज सरुवा गरिएको छ । प्रधान न्यायाधीश मनोजकुमार शर्माको निर्णयअनुसार विभिन्न जिल्ला अदालतमा कार्यरत न्यायाधीशहरूलाई काजमा...