काठमाडौँ । लोक सेवा आयोगले नेपाली सेनाको विभिन्न पद तथा सेवाहरूको लिखित नतिजा प्रकाशन गरेको छ । आयोगले सोमबार नेपाली सेनाको विभिन्न पद तथा सेवाहरूको लिखित नतिजा प्रकाशन गरेको हो ।
नेपाली सेनाको वि.नं. ०८१-८२/३४ (खुला तथा समावेशी), सैनिक प्राविधिक सेवा, सैनिक स्वास्थ्य समूह, नर्सिङ्ग उपसमूह, प्रा.सु. (सै.उ.) नर्सिङ्ग पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।
नतिजा :
यस्तै नेपाली सेनाको वि.नं. ०८१-८२/३५ (खुला तथा समावेशी), सैनिक प्राविधिक सेवा, सैनिक इन्जिनियरिङ समूह, सिभिल तथा आर्किटेक्चर उपसमूह, ओ.प्रा.सु. (सिभिल) पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।
नतिजा

यसैगरी नेपाली सेनाको वि.नं. ०८१-८२/आर १५ (आ.प्र.), सैनिक प्राविधिक सेवा, सैनिक इन्जिनियरिङ समूह, सिभिल तथा आर्किटेक्चर उपसमूह, ओ.प्रा.सु. (सिभिल) पदको लिखित नतिजा पनि प्रकाशन गरिएको छ ।
नतिजा








