काठमाडौँ । ९७ जना शाखा अधिकृतको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत शाखा अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरेको हो ।
प्रशासनलाई प्राप्त विवरण अनुशार यसरी सरुवा गरिएकामध्ये ९४ जना स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत रहेका छन् ।







