२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागूऔषधसहित दुई जना पक्राउ

अ+ अ-

काठमाडौँ । मकवानपुर प्रहरीले दुई भिन्न स्थानबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । 

हेटौँडा उपमहानगरपालिका-१९ वस्तीपुरबाट प्रहरीले गाँजासहित रौतहट गरुडा नगरपालिका-६ का १९ वर्षीय दुर्गाकुमार साहलाई पक्राउ गरेको हो । 

बस्तीपुरस्थित सडकमा झोला बोकेर हिँडिरहेको अवस्थामा प्रहरीले शंका लागेर खानतलासी गर्दा उनको झोलाबाट ७ किलो ६५० ग्राम गाँजा बरामद गरेको थियो । साहले बोकेको झोलामा प्लास्टिकमा गाँजा लुकाएर ल्याएका थिए ।

यसैगरी हेटौँडा-१३ ठूलोथलीबाट लागूऔषधसहित सोही स्थान बस्ने ४५ वर्षीय राजकुमार मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ । ठुलोथलीको बाटोमा हिँडिरहेको अवस्थामा प्रहरीले शंका लागेर मोक्तानले बोकेको झोला खानतलासी गर्दा २ हजार १ सय ट्रामाडोल ट्याब्लेट फेला पारेको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ परेका दुवै जनालाई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट लागुऔषध मुद्दामा म्याद लिई अनुसन्धान गरिरहेको छ ।