नियमित खानतलासीमा प्रहरीलाई अवरोध गर्दै मोरङ कारागारका कैदीबन्दीको प्रदर्शन
विराटनगर । जिल्ला कारागार मोरङमा नियमित खानतलासीका लागि पुगेको प्रहरी टोलीलाई अवरोध गर्दै कैदीबन्दीले प्रदर्शन गरेका छन्। विराटनगर महानगरपालिका–८ स्थित कारागारको ब्लक ‘बी’ का कैदीबन्दीले सोमबार बिहान छतमा चढेर विरोध...