२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इयूमा एप्पलले आइफोन १२ को रेडियो पावर घटाउने

अ+ अ-

एएफपी । एप्पलले आफ्ना रेडियो ट्रान्समिटरको शक्ति घटाउनका लागि युरोपेली संघ (इयू) भरीका आइफोन १२ ह्याण्डसेटमा सफ्टवेयर अपडेट गर्ने भएको छ ।

‘आगामी हप्ताहरूमा’ इयूभरी सफ्टवेयर अपडेट गर्ने योजना निर्धारित गरिएको छ । अपडेट फ्रान्सको एएनएफआर रेडियो फ्रिक्वेन्सी प्राधिकरणको परीक्षणपछिको रिपोर्टको आधारमा फ्रान्समा फोनहरूमा २०२३ मा गरिएको परिवर्तन अनुरूप हुनेछ।

“हामी फ्रान्सेली एएनएफआरको परीक्षण दृष्टिकोणसँग असहमत छौँ तर युरोपेली आयोगको निर्णयको सम्मान गर्दछौँ,” एप्पलले एक विज्ञप्तिमा भनेको छ।

“ग्राहकहरूले आफ्नो आईफोन १२ लाई अहिलेजस्तै पूर्ण आत्मविश्वासका साथ प्रयोग गर्न सक्नेछन्,” विज्ञप्तिमा भनिएको छ ।

एएनएफआरले उपकरण हातमा राख्दा मानव शरीरले अवशोषित गरेको अत्यधिक विद्युत् चुम्बकीय उत्सर्जनको कारण देखाउँदै सेप्टेम्बर २०२३ मा आईफोन १२ को बिक्री रोक्न आदेश दिएको थियो । एप्पलले तुरुन्तै प्रभाव सच्याउनका लागि फ्रान्सका लागि मात्रै अपडेट गरेको थियो। 

युरोपेली आयोगले एएनएफआरको आधिकारिक जर्नलमा सोमबार प्रकाशित अगस्ट १९ को निर्णयमा एएनएफआरको निष्कर्ष र त्यसपछिका कदमहरूको पुष्टि गर्दै यसलाई ‘न्यायोचित’ भनेको छ।