काठमाडौँ । लोक सेवा आयोगले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगले मंगलवार एक सूचना जारी गर्दै जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको वि.नं. १-४/०८१-८२ (आ.प्र.र खुला), विभिन्न सेवा, समूह, तह र पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सुची:











