काठमाडौँ । उपसचिवस्तरका ५६ जना कर्मचारीको सरुवा गरिएको छ।
बुधबार भौतिक पूर्वाधार मन्त्रालयले मातहत कार्यरत नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे उपसमूह, रा.प. द्वितीय श्रेणी सि.डि.ई., उपसचिवस्तरका ५६ कर्मचारीहरूको सरुवा गरेको हो।
हेर्नुहोस् नामावली :







