२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘कर्मचारीले पार्टीको आदेश मान्ने होइन, संविधान अनुसार काम गर्ने हो’ : देउवा 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीहरूले पार्टीको आदेश मान्न नमिल्ने बताएका छन् ।

नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कर्मचारीले देशको संविधान अनुसार काम गर्नुपर्ने बताए ।

उनले भने, ‘संसदमा सबैभन्दा ठुलो पार्टी हाम्रो छ, त्यस कारण हामीले तपाईँहरूका कुराहरू लागू गर्न सक्छौँ । हामी अरू पार्टीलाई पनि सहभागी गराउन सक्छौँ । प्रधानमन्त्री एमालेको भए पनि हामी कर्मचारीको हकहित हेरेर काम गर्न सक्छौँ । कर्मचारीले कुनै पनि पार्टीको लागि काम गर्न पाइँदैन । देशको, राष्ट्रको, विधान र संविधान अनुसार देशको काम गर्ने हो, कुनै पार्टीको लागि काम गर्ने होइन । चुनावमा भोट दिनु आफ्नो कुरा हो त्या तर पार्टीको आदेश मान्ने होइन ।’

उनले आफ्नो पार्टीले कर्मचारीलाई पूर्ण सहयोग गरेको बताएका छन् ।