२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेड आन्दोलन : मृत्यु हुनेको संख्या ७ पुग्यो, काठमाडौं अझै तनावग्रस्त

अ+ अ-

काठमाडौँ । जेन जेडको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा मृत्यु हुनेको संख्या सात पुगेको छ । ट्रमा सेन्टरमा चार, सिभिल अस्पतालमा एक, केएमसी अस्पतालमा एक र त्रिवि शिक्षण अस्पतालमा एक जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धविरुद्ध स्वत:स्फूर्त रूपमा सडकमा उत्रिएका युवामाथि प्रहरीले गोली चलाउँदा ठूलो संख्यामा मृत्यु र घाइते भएका छन् । संसद भवनतर्फ अघि बढेका प्रदर्शनकारीले प्रहरीको घेरा तोड्दै संसद भवन परिसर प्रवेश गरेका थिए र त्यहाँको प्रहरी चौकीसमेत कब्जा गरेका थिए ।

स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले गोलीसहित दर्जनौँ सेल अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो । तर, आन्दोलन झन् चर्किँदै गएपछि काठमाडौं प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।

कर्फ्यु जारीसँगै सेनाको टोली सडकमा परिचालन भए पनि प्रदर्शनकारी नरोकेका कारण नयाँबानेश्वर क्षेत्र अहिले पनि तनावग्रस्त बनेको छ ।