२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इटहरीमा जेन जेड प्रदर्शन : गोली लागेर एकको मृत्यु, कर्फ्यु जारी

अ+ अ-

धरान । जेन जेडको आन्दोलनका क्रममा इटहरीमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । मृतकको पहिचान भने हुन बाँकी छ ।

आन्दोलन उग्र बनेपछि प्रशासनले इटहरीमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । पूर्वमा मिलनचोकदेखि जुटविकास हुँदै अख्तियार कार्यालयसम्म, पश्चिममा कलङ्कीचोक, उत्तरमा हलगडा र दक्षिणमा साथी पेट्रोल पम्प हुँदै बसपार्कसम्मको क्षेत्र कर्फ्यु आदेशको दायरामा परेको छ ।

इटहरी उपमहानगरभित्र प्रवेश गरी आन्दोलनकारीहरूले आक्रमण र आगजनी सुरु गरेपछि कर्मचारी र जनप्रतिनिधि स्थल छाडेर भाग्न बाध्य भएका थिए । इलाका प्रहरी कार्यालय इटहरीमा आक्रमण, आगजनी र तोडफोड गर्ने प्रयासपछि प्रहरीले गोली चलाउनुपरेको प्रशासनले जनाएको छ ।