काठमाडौँ । आन्दोलनरत जेन जेडहरुले रास्वपाका सभापति रवि लामिछानेलाई जेलबाट छुटाएका छन्। सहकारी ठगी आरोपमा उनी उनी नख्खु कारागारमा थिए ।
प्रदर्शनकारीले लामिछाने जेलबाट छुटाएको भिडिओ रास्वपा केन्द्रीय सदस्य क्रान्तिशिखा धिताल फेसबुकमा राखेकी छन्।
यता रास्वपाका नेता दिपक बोहोराले लामिछानेलाई जेलबाट निकालेको बताए । उनले समाजिक सञ्जालमा लेखेका छन् , रवि दाई निस्किनु भयो। टाइगर इज व्याक अगेन ।







