२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगर क्षेत्रमा संयुक्त अपरेशन केन्द्रमार्फत सेवा उपलब्ध

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगर क्षेत्रभित्र बढ्दो सुरक्षा जोखिम, दुर्घटना, आगलागी र स्वास्थ्य चुनौतीलाई मध्यनजर गर्दै संयुक्त अपरेशन केन्द्रमार्फत सेवा उपलब्ध गरिने भएको छ।

काठमाडौँ महानगर प्रहरीले नेपाली सेनासँगको सहकार्यमा संयुक्त अपरेशन केन्द्र सञ्चालनमा ल्याएको जनाइएको छ। यसमार्फत आपतकालीन अवस्थामा सुरक्षा, स्वास्थ्य सहयोग तथा दमकल सेवा उपलब्ध हुनेछ।

महानगरले नागरिकलाई कुनै पनि आपतकालीन अवस्थामा तुरुन्त सम्पर्क गर्न अनुरोध गरेको छ। यसका लागि नेपाली सेनाको मुख्यालयमा आधारित संयुक्त अपरेशन केन्द्र र महानगर प्रहरीमार्फत ९८५१३६५५०९, ०१–५९७९२२३ र ०१–५९७९२२४ नम्बरमा सम्पर्क गर्न सकिनेछ।