सिरहामा ९१.०२५ किलोग्राम गाँजासहित एक जना पक्राउ, चार जना फरार
सिरहा । सिरहामा ९१.२५ ग्राम गाँजासहित एक जना पक्राउ परेका छन् भने चार जना फरार भएका छन्। सखुवानान्कारकट्टी गाउँपालिका–४ सिमरास्थित बलान खोलामा गएराति करिब २:३० बजे पाँच जनाले प्लास्टिकका पाँच...