२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वायुसेवा निगमले भन्यो : ‘टिकट लिन अनलाइन पोर्टल र एजेन्ट प्रयोग गर्नु’

अ+ अ-

काठमाडौँ । जेन जेड प्रदर्शनपछि नेपाल वायुसेवा निगमको सेवा व्यवस्थापनमा समेत असर परेको छ । 

निगमले टिकट लिन सहजताका लागि अनलाइन माध्यम र अधिकृत टिकट एजेन्टमार्फत गर्न अनुरोध गरेको छ ।

एक सूचना जारी गर्दै निगमले भनेको छ, “देशमा चलिरहेको विपद् परिस्थितिको प्रभावले निगमको कार्यालय व्यवस्थापनमा चुनौती आएको छ । यात्रुहरूलाई आवश्यक टिकट सेवा सहज पार्नका लागि कृपया टिकट एजेन्ट वा अनलाइन पोर्टल प्रयोग गरी टिकट इस्यु तथा रिइस्यु गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ ।”