२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानमा झडप: १९ जना सैनिकको मृत्यु 

अ+ अ-

काठमाडौँ । पाकिस्तानको अस्थिर उत्तर-पश्चिमी प्रान्त खैबर पख्तुनख्वामा सुरक्षाकर्मी र विद्रोहीबीच भएको झडप हुँदा १९ जना सैनिकको मृत्यु भएको छ ।

पाकिस्तानी सेनाका अनुसार, सेप्टेम्बर १० देखि १३ सम्म खैबर पख्तुनख्वाका तीन फरक–फरक स्थानमा भएका झडपमा कम्तीमा ४५ ‘आतंककारी’ मारिएका हुन् । प्रधानमन्त्री शेहबाज सरिफले सेना प्रमुख फिल्ड मार्सल आसिम मुनिरसँग उक्त क्षेत्रको भ्रमण गरी आतंकवादविरोधी कारबाहीबारे उच्चस्तरीय बैठक गरेका थिए ।

खैबर पख्तुनख्वामा तेहरिक-ए-तालिबान पाकिस्तान (टीटीपी)का ४५ आतंककारी मारिएका सेनाले जनाएको छ ।

सुरक्षा बलले बाजौर जिल्लामा गुप्तचर सूचनाका आधारमा अभियान चलाएको र भीषण गोलीबारीमा टीटीपीका २२ आतंककारी मारिएका थिए । दक्षिणी वजिरिस्तान जिल्लामा भएको अर्को झडपमा १३ टीटीपी आतंककारी मारिए । त्यहाँ १२ सैनिकको मृत्यु भएको थियो । सेनाले भीषण गोलीबारीमा त्यहाँ कम्तीमा सात सैनिक र १० आतंककारी मारिएको जनाएको छ ।