२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घुस दिएको आरोपमा नेपालको होली वाइन काण्डकी प्रमुख कोरियामा पक्राउ

अ+ अ-

काठमाडौँ । नेपालमा होली वाइन काण्डका रूपमा चर्चित प्रकरणमा जोडिएकी एक क्रिश्चियन धर्मप्रचारक संस्थाकी प्रमुख हान अक जा पक्राउ परेकी छन् ।

दक्षिण कोरियामा राजनीतिक र व्यापारिक फाइदा पाउन राष्ट्रपतिकी पत्नीलाई महँगा उपहार र घुस दिएको आरोप लागेको विवादास्पद यूनिफिकेशन चर्चकी प्रमुख पक्राउ परेको रोयर्टसले जनाएको छ ।

हान हाक-जको नेतृत्वमा रहेको सो चर्चमाथि तत्कालीन राष्ट्रपति यून सुक यउलकी पत्नी किम गन हीलाई दुईटा महँगा शेनल ब्रान्डका ब्याग र एउटा हीराको हार दिएको आरोप लागेको छ। ती सामानको मूल्य ८ करोड वोन अर्थात् नेपाली ८२ लाख रुपैयाँ पर्छ ।

सो चर्चका संस्थापक सन म्यङ मूनकी पत्नी हानले घुस खुवाएको आरोप बारम्बार खण्डन गर्दै त्यसलाई “झुटो“ भन्दै आएकी थिइन् । युनिफिकेशन चर्चले अदालतको आदेश मान्य रहेको जनाएको छ ।