२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिरहा घटनाबारे निष्पक्ष जाँच गर्न प्रहरीलाई गृहमन्त्री अर्यालको निर्देशन

अ+ अ-

काठमाडौँ। सिरहामा एक विपन्न परिवारमाथि भएको आक्रमणको घटना राजनीतिक दबाबमा सामसुम पार्न खोजिएको आरोपबीच गृहमन्त्री ओमप्रकाश अर्यालले चासो व्यक्त गरेका छन्।

प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई घटनाको निष्पक्ष जाँचका लागि उनले निर्देशन दिएका छन्।

गृहमन्त्री अर्यालले सिरहाको मिर्चैयामा ४ जनालाई घाइते बनाइएको घटनाबारे बुझेर अगाडि बढ्न प्रहरीलाई निर्देशन दिएका हुन् ।

मिर्चैया नगरपालिका-३ छड्की टोलको एक परिवारमाथि आक्रमण भएको थियो। पीडित परिवारले आक्रमणमा संलग्न व्यक्तिहरू मध्ये पाँच जना पक्राउ परे पनि राजनीतिक दबाबमा प्रहरीले तीन जनालाई छाडेको आरोप लगाएको छ।

दोषी उम्काउन प्रहरीले जाहेरी दर्ता समेत नगरेको समाचार सार्वजनिक भएपछि गृहमन्त्री अर्यालले घटनाबारे बुझेर अगाडि बढ्न प्रहरीलाई निर्देशन दिएको स्रोतले बताएको छ।

स्रोतका अनुसार गृहमन्त्री अर्यालले आइजिपीलाई फोन गरेर घटनाबारे थप बुझेर प्रक्रिया अगाडि बढाउन भनेका छन्।