२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन महिनामा चार हजार ९ सयले बनाए राहदानी

अ+ अ-

झापा । जिल्ला प्रशासन कार्यालयबाट तीन महिनामा चार हजार ९ सयले राहदानी बनाएका छन् । गत साउनदेखि असोज सम्म राहदानी बनाए बापत दुई करोड २३ लाख ८१ हजार राजस्व सङ्कलन भएको छ ।

सोही अवधिमा दुई हजार ६७६ ले वंशजको आधारमा नागरिकताको प्रमाणपत्र, १०४ जनाले वैवाहिक अंगीकृत नागरिकता, १५ जनाले गैर आवासीय नागरिकता, तीन हजार ८५ जनालाई नागरिकताको प्रतिलिपि वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी डोरप्रसाद निरौलाका अनुसार चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा सबै शीर्षकमा जम्मा रु. दुई करोड २७ लाख ४५ हजार राजस्व संकलन भएको छ । 

उनले प्रशासनमा परेका उजुरीमध्ये अभद्र व्यवहार सम्बन्धीका ४०, वैदेशिक रोजगार ठगीका २३, नागरिकतासम्बन्धी पाँच, सवारी ज्यान क्षतिपूर्तिका सात, जुवाको एउटा मुद्दा फस्र्यौट भएको जानकारी दिए ।