२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादी र एसको एकतापछि बन्ने पार्टीको नाम नेकपा समाजवादी, चुनाव चिन्ह तारा

अ+ अ-

काठमाडौँ। माधवकुमार नेपाल नेतृत्वको नेकपा एसको तेस्रो पूर्ण बैठकको पहिलो दिन पार्टी एकताका निम्ति गठित कमिटीका संयोजक डा. बेदुराम भुसालले एकता प्रगतिबारे ब्रिफिङ गरेका छन् ।

विभिन्न वाम, प्रगतिशील शक्तिसँग पार्टी एकताका निम्ति वार्ता गर्न दिइएको म्याण्डेडबमोजिम भएका वार्ता विवरण उनले पेश गरेका थिए ।

भुसालका अनुसार नेकपा माओवादी केन्द्र, ‘विप्लव’ नेतृत्वको नेकपा, अशोक राई नेतृत्वको जसपा, डा. बाबुराम भट्टराईबाट अगल भएका महिन्द्रराय यादव, प्रेमबहादुर सिंहको समूह, नेकपा समाजवादीका नाममा निर्वाचन आयोगमा दर्ता रहेको राजु कार्की र चुनाव चिह्न तारासहित निर्वाचन आयोगमा दर्ता भएको दलका अध्यक्ष सुवाससँग वार्ता भएको छ ।

सबैसँगको वार्ता सकारात्मक रहेको र त्यसमध्ये माओवादी केन्द्रसँगको वार्ता र एकताको प्रगति सकारात्मक रहेको उनले बैठकलाई बताए ।

एकतापछि पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी (समाजवादी) र चुनाव चिह्न तारा राख्न उपयुक्त हुने प्रस्ताव उनले राखेका छन् । यद्यपि, नाम र चुनाव चिह्नको विषयले माओवादी केन्द्र र अन्य दलबीचको छलफलपछि अन्तिम रूप लिने उनको धारणा छ ।

नेकपा समाजवादी नाममा पार्टी दर्ता गरेका कार्की र चुनाव चिह्न तारा भएका सुवासहरू पनि एकतामा सामेल हुन तयार भइसकेको भुसालले बैठकलाई बताएका छन् ।