२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आयोगद्वारा सर्भेक्षक पदको नतिजा प्रकाशन, नतिजासहित

अ+ अ-

काठमाडौँ । लोक सेवा आयोगले सर्भेक्षक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

मंगलवार आयोगले एक सूचना जारी गर्दै सर्भेक्षक पदको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।

लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नम्बर १२९५५-१२९५६/०८१-८२ (खुला तथा समावेशी) इञ्जि. सेवा, सर्भे समूह, रा.प.अनं.प्रथम श्रेणी, सर्भेक्षक पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।

हेर्नुहोस् सूची:

यसैगरी लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नम्बर १२९५८/०८१-८२ (खुला), वन सेवा, ने.पा. एण्ड वा.ला.समूह, रा.प.अनं.प्रथम श्रेणी, रेञ्जर पदको लिखित परीक्षा नतिजा पनि प्रकाशन गरिएको छ ।

हेर्नुहोस् सूची:

यस्तै, लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नम्बर १२९५३/०८१-८२ (खुला), इञ्जि. सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं.प्रथम श्रेणी, सिनियर अपरेटर पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।

हेर्नुहोस् सूची:

यस्तै, लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नम्बर १२९५२/०८१-८२ (खुला), इञ्जि. सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं.प्रथम श्रेणी, सिनियर मेकानिक्स पदको लिखित नतिजा सार्वजनिक गरिएको छ ।

हेर्नुहोस् सूची:

यस्तै, लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नम्बर १२९५१ र १२९५४/०८१-८२ (खुला र महिला), इञ्जि. सेवा, सिभिल समूह, जनरल/हाइड्रोलोजी उपसमूह, रा.प.अनं.प्रथम श्रेणी, सब-इञ्जिनिय/रजल विज्ञान सहायक पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।

हेर्नुहोस् सूची:

यसैगरी लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नम्बर १३९१४-१३९१५/०८१-८२ (खुला तथा समावेशी), कृषि सेवा, खा।पो। तथा गु.नि. समूह, रा.प.अनं.प्रथम श्रेणी, प्राविधिक सहायक पदको लिखित परीक्षा नतिजा प्रकाशन गरिएको छ ।

हेर्नुहोस् सूची: