काठमाडौँ । नेपाली सेनाले विभिन्न प्राविधिक पदमा ९९ जनाका लागि दरखास्त आह्वान गरेको छ ।
सेनाले शुक्रबार एक सूचना जारी गर्दै प्राड/प्राविधिक/हवाई/विविध सेवा तर्फका अधिकृत पदहरूका लागि दरखास्त आह्वान गरेको हो ।
योग्यता पुगेका उम्मेदवारले आजदेखि मंसिर २७ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर पुष ५ गतेसम्म आवेदन दिन सक्नेछन् ।
हेर्नुहोस् सूचना:







