प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान
काठमाडौँ । कर्णाली प्रदेश लोक सेवा आयोगले स्थानीय सरकारी सेवाअन्तर्गत पाँचौँ तहका विभिन्न प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान गरेको छ। प्रदेश आयोगले आज एक सूचना जारी गर्दै...