२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थाइल्यान्डद्वारा कम्बोडियामाथि हवाई आक्रमण सुरु

अ+ अ-

काठमाडौँ । थाइल्यान्डले कम्बोडियामाथि हवाई आक्रमण सुरु गरेको छ । थाइल्यान्डको शाही सेना (रोयल आर्मी) ले कम्बोडियासँगका झडपहरू पछि हवाई आक्रमण सुरु गरेको बताएको छ ।

आक्रमण थाइल्यान्ड-कम्बोडियाको विवादित सीमा क्षेत्रमा भइरहेको बीबीसीले जनाएको छ ।

सोमबार बिहान थाइल्यान्डले आफ्नो सैन्य टुकडीमाथि कम्बोडियाका तर्फबाट फायरिङ हुँदा दुई सैनिकको मृत्यु भएको र अन्य चार जना घाइते भएका बताएको थियो ।

यद्यपि, केही समयपछि थाइल्यान्डको सेनाले मारिएका सैनिक र घाइतेको संख्या परिवर्तन गरेको थियो । थाई सेनाका प्रवक्ताले पत्रकार सम्मेलनमा कम्बोडियाका तर्फबाट फायरिङ हुँदा एक सैनिकको मृत्यु भएको र आठ सैनिक घाइते भएका बताएका थिए ।

उता, कम्बोडियाले आक्रमणको सुरुवात थाइल्यान्डले गरेको दाबी गर्दै आफूले जवाफ फर्काएको बताएको छ । दुवै देशहरूले एक अर्कामाथि युद्ध विराम उल्लंघनको आरोप लगाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र मलेसियाको मध्यस्थता थाइल्यान्ड र कम्बोडियाबीच युद्धविराम भएको थियो ।

गत जुलाई महिनामा सीमा विवादका कारण दुवै देशबीच पाँच दिन संघर्ष चलेको थियो । उक्त संघर्षमा कम्तीमा पनि ४८ जनाको मृत्यु भएको थियो । झण्डै तीन लाख मानिसहरू विस्थापित भएका थिए ।