कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय
काठमाडौँ। मानव तस्करीको जोखिममा परेका ४ सय नेपाली नागरिकलाई एक वर्षको अवधिमा कम्बोडियाबाट उद्धार गरिएको छ। भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा मंगलबार आयोजित मानव बेचबिखनविरुद्धको कार्यक्रममा मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी...