काठमाडौँ । लोक सेवा आयोगले नायव सुब्बा वा सो सरह पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
काठमाडौँ केन्द्रिय कार्यालयले बिहीबार एक सूचना जारी गरी लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको जनाएको हो ।
लोक सेवा आयोग, सुर्खेत कार्यालयको विज्ञापन नम्बर १४७५१/०८१-८२ (खुला) प्रशासन सेवा, राजस्व समूह, रा.प.अनं.प्रथम श्रेणी, नायव सुब्बा वा सो सरह पदको लिखित नतिजा सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् सूची :

यस्तै, लोक सेवा आयोग, सुर्खेत कार्यालयको विज्ञापन नम्बर १४७५१-१४७५४/०८१-८२ (खुला तथा समावेशी) प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.अनं.प्रथम श्रेणी, नायव सुब्बा वा सो सरह पदको लिखित नतिजा सार्वजनिक गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् सूची :


यसैगरी, लोक सेवा आयोग, सुर्खेत कार्यालयको विज्ञापन नम्बर १४७५१ र १४७५३/०८१-८२ (खुला तथा समावेशी), न्याय सेवा, न्याय/सरकारी वकिल समूह, रा.प.अनं.प्रथम श्रेणी, नायव सुब्बा वा सो सरह पदको लिखित नतिजा सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् सूची:








