काठमाडौँ । लोक सेवा आयोगले नायब सुब्बा वा सो सरह पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ ।
काठमाडौँ केन्द्रीय कार्यालयले एक सूचना जारी गरी सुब्बा पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको जनाएको हो ।
लोक सेवा आयोग, पोखरा कार्यालय पोखराको विज्ञापन नम्बर १२८५१/०८०-८१ (खुला), नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूची :








