काठमाडौँ । लोक सेवा आयोगले लेखापाल पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
काठमाडौँ केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै लेखापाल पदको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, पोखरा कार्यालय, पोखराको वि.नं. १२८५२,१२८५५/०८१-०८२ (हिला/दलित), नेपाल प्रशासन सेवा, लेखा समूह, रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), लेखापाल पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् सूची :








