२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सञ्चार मन्त्री खरेलको दाबी : ‘सरकारले निर्वाचनको वातावरण बनाइसकेको छ’

अ+ अ-

काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सरकारले निर्वाचनको वातावरण बनाइसकेको बताएका छन् ।

उनले सरकार फागुन २१ को निर्वाचन केन्द्रित रहेको बताएका हुन् । शुक्रबार पाँचखाल नगरको अवलोकन एवं वस्तुस्थिति बुझ्ने क्रममा मन्त्री खरेलले सरकारले निर्वाचनको वातावरण बनाई सकेको, निर्वाचन आयोगले आफ्नो काम द्रुत गतिमा काम गरेको तथा सुरक्षा निकाय सोही ढंगबाट तैनाथी अवस्थामा रहेकोले बताएका हुन् ।

‘सरकारले निर्वाचनको वातावरण बनाइसकेको छ । सबै राजनीतिक दलहरू चुनावको लागि अगाडि सरिसकेको अवस्थामा आगामी फागुन २१ गते चुनाव जसरी पनि हुन्छ’ मन्त्री खरेलले भने ।

नेपाली काङ्ग्रेस‚ एमाले‚ नेपाली कम्युनिस्ट पार्टी‚ राप्रपालगायतको दलहरूको कार्यालयमै पुगेर सरकारले सहज ढंगको साथै निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन आग्रह गरिसकेको उनको भनाइ छ ।

पाँचखाल नगर प्रमुख महेश खरेलले सञ्चार मन्त्री खरेललाई पाँचखालमा भएका विकास निर्माणबारे जानकारी गराएका थिए ।