काठमाडौँ । लोक सेवा आयोगले नेपाल बैंक लिमिटेडको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले आज नेपाल बैंक लिमिटेडको वि.नं. २१/२०८१-८२ (आ.प्र), तह ४, सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो ।