२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१० उपसचिवको सरुवा

अ+ अ-

काठमाडौँ । १० उपसचिवको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय मन्त्रालयको अतिरिक्त समूहमा राखिएका तथा अन्य निकायमा कार्यरत उपसचिवहरूलाई सरुवा गरेको हो ।

पछिल्लो समय सरुवा हुने कर्मचारीहरूको संख्या बढ्दो क्रममा रहेको छ । सामान्य प्रशासन मन्त्रालयले नियमित रूपमा कर्मचारीहरूको सरुवा गर्दै आएको छ । 

कर्मचारीलाई धेरै पटक सरुवा गरिएको भन्दै यसअघिका सरकारहरू आलोचित भइरहँदा यतिबेला सुशासनको जग बसाल्ने दाबी गरिएको जेन जेड सरकारले पनि अदली-बदलीको अभ्यासमा खासै फरक नदेखाएको अधिकारीहरूको भनाइ छ । जसमा कर्मचारीहरु नेतृत्वलेसमेत विगतमा झैँ आफू अनुकूल तथा कतैबाट सिफारिस अनुसार नै सूची अगाडी बढाउँदै आएको दाबी कर्मचारीहरूको रहेको छ ।